काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज २६.४८ अंकले घटेर १९६९.०१ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २५६ कम्पनीको ३७ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ३३ करोड ६३ लाखमाथिको…