प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । आज काठमाडौँको होटल मेरियटमा उक्त सम्झौता भएको हो ।सम्झौता अनुसार बैंकको सीइओमा अशोक सेरचन रहने स्रोतले जानकारी दिएको छ। बैंकको सिनियर डेपुटी सीइओमा सेन्चुरी बैंकका मनोज न्यौपाने रहने भएका छन् । मर्जरपछि बैंकको अध्यक्ष प्रभु बैंकको तर्फबाट रहने व्यवस्था गरिएको छ भने दुईजना संचालकले…