Logo

ग्लोबल आईएमईले मर्जरको बाटो तय गर्दै, ३ सदस्यीय समिति गठन गर्यो

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था मर्जर तथा पाप्तीको बाटो तय गरिरहेको छ । मर्जरको प्रक्रियामा अगाडि बढेको ग्लोबलले मर्जरको लािग तीन सदस्यीय समिति गठन गरेको छ । भदौ १० गते बसेको लघुवित्तको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो । बैठकले एक जना गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन…