काठमाडौं । एनसेलका ग्राहकहरूले अब मोबाइल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिहरूमा सहभागी हुँदा आकर्षक छुट पाउने भएका छन् । एनसेल र अग्रणी ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच भएको नयाँ साझेदारीसँगै ग्राहकहरूले ८ हजार रुपैयाँसम्मको बचत गर्न सक्ने सुविधा ल्याइएको हो। यो योजनाअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद…