Logo

गल्छी(त्रिशूली(मैलुङ सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गल्छी(त्रिशूली(मैलुङ सडकखण्डको कालोपत्रेको कामलाई तीव्रता दिन कोभि टुन्डि रसुवा जेभिलाई निर्देशन दिइएको छ ।गल्छी(त्रिशुली(मैलुङ(स्याफ्रुबेसी(रसुवागढी सडक आयोजनाले कालोपत्रेको जिम्मा लिएको ठेकेदार कोभि टुन्डि रसुवा जेभिलाई आइतबार कार्यालयमा बोलाई कामलाई तीव्रता दिन निर्देशन दिइएको हो । वर्षायाम कम हुन थालेसँगै गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक कालोपत्रेको कामलाई तीव्रता दिन निर्देशन दिएको गल्छी(त्रिशूली(मैलुङ(स्याफ्रुबेसी(रसुवागढी सडक…