Logo

एनआईसी एशिया बैकद्वारा महिला हिंसा, सर्वत्र कारवाहीको माग

एनआईसी एशिया बैंकले हिन्दु नारीहरुले श्रद्धा र भक्तिपूर्वक मान्दै आएको तीज पछि आउने ऋषि पञ्चमीलाई पाप पखाल्ने दिनको रुपमा चित्रित गरेको छ । बैंकले आफ्नो प्रचार गर्ने उदेश्यले उक्त दिनलाई महिलाहरुले पाप पखाल्ने दिनको रुपमा लिएको भन्दै विज्ञापन नै बनाएको छ । बैंकले भनेको छ- ‘आजको दिन रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफुबाट केहि…