Logo

कुमारी बैंकद्वारा उग्रतारा स्कुलमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान

कुमारी बैंकले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ । अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुननसक्ने भएकाले फिल्ट्रेसन प्रणाली जडान गरिदिएको बैंकले जनाएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको बैंकले जनाएको छ । यस लक्ष्य अनुरुप राष्ट्रको दिगो विकासको लागि जनताको…