Logo

सेयरबाजारमा आएको गिरावट रोक्न राष्ट्र बैंकको अप्रत्यक्ष सम्बोधन

नेपाल राष्ट्र बैंकले सेयर बजारमा आएको गिरावटलाई रोक्नेगरी सम्बोधन गरेको छ । मौद्रिक नीतिका कारण सेयर धितो ऋणमा कडाइ हुँदा निरन्तर बजार घट्दै गएपछि लगानीकर्ताहरुले पुँजी बजार सुधार गर्नुपर्ने नीति ल्याउन माग राखेका थिए । तर राष्ट्र बैंकले आफ्नो वेवसाइटमा एफएक्यु (बारम्बार सोधिने प्रश्नहरु) शीर्षकमा सेयर धितो ऋण बारे प्रष्टीकरण दिंदै अप्रत्यक्ष रुपमा लगानीकर्ताहरुको मागलाई…