युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७७र७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ । कम्पनीको संचालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्ने प्रावधान…