Logo

टिभिएस अपाचेको नयाँ मोडल ‘आरटीआर २०० ४भी’ नेपाली बजारमा

दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी निर्माणमा ख्याति कमाएको टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएस अपाचे आरटीआर २०० ४भी को फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स संगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । भदौ २४ गते सोल्टी होटल काठमाडौंमा उक्त मोडेलका मोटरसाइकल सार्वजनिक हुने कम्पनीले…