Logo

एनसेल र एक्जियटाबाट लाभकर उठाउन सर्वोच्चको परमादेश

सर्वाेच्च अदालतले पुँजीगत लाभकरको विषयमा एनसेल विरुद्ध परेको मुद्दामा परमादेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीस सहितको ५ सदस्यीय बृहद् इजलासले एनसेल र एक्जियटाबाट कर उठाउन परमादेश जारी गरेको हो । झण्डै एकसातासम्म भएको सुनुवाईपछि अदालतले यस्तो फैसला गरेको हो । एनसेलले कर तिर्नुपर्छ भन्ने पक्षबाट फैसला गर्ने कानून व्यवसायी एवं निवेदक समेत रहेका द्वारिकानाथ…