Logo

पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध ३१ करोड घोटालाको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीसहित अन्य १४ जनाले ३१ करोड रुपैयाँ घोटला गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो । समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषदको अध्यक्ष हुँदा उनले भृकुटीमण्डपको ६० रोपनी जग्गाका विषयमा गलत निर्णय गरेको भन्दै मुद्दा लागेको हो । उनीसहित तत्कालीन पदाधिकारीहरु विरुद्ध…