एनआई सी एशिया बैंक लिमिटेडले स्वदेशमाआन्तरिक विप्रेषण कारोबार गर्ने आदरणीय ग्राहकमहानुभावहरुलाई उच्चतम सेवादिने अभिप्रायले एनआई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्कोविप्रेषण कारोबार निःशुल्कप्रदानगर्नेआर्कषक योजना (Send 1 Domestic Remittance and Get 1 Free) सार्वजनिक गरेको छ । बैंकले यो योजनायहिं २०७५ सालफाल्गुण र चैत्र दुई महिनाकालागिल्याएको छ। यस अवधिमाबैंकको ग्राहकमहानुभावहरु तथाकुनै पनिव्यक्तिले एनआई…