Logo

राष्ट्र बैंकले आज ५००० करोडको रिभर्स रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले आज ५००० करोडको रिभर्स डिपो जारी गर्ने भएको छ । बैंकले सोही डिपो ९० दिन अवधिको लागि जारी गर्न लागेको हो । उक्त डिपो चैत ११ मा परिपक्क हुने छ ।