एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित दोश्रो वार्षिक साधारण सभाको मिति तय गरेको हो। कम्पनीको मंसिर २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाकाने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय सानेपाबाट बिहान ११ बजेदेखि जुमको…