Logo

काठमाडौँ सिईडिबि हाईड्रोपावरको एजीएम पुस १३ गते

काठमाडौं सिईडिबि हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ ।उक्त सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय त्रिपेरेश्वर काठमाडौंबाट भर्चुअल मार्फत हुने कमपनीले जनाएको छ । साथै सभाले आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । भने आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण…