Logo

एन आई सी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख माथि 

एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश -रू. ९ करोड ७२ लाख)…