Logo

एनआईसी बैंकको मुद्दती खाताल अब घरबाटै खोल्न सकिने

एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस नवीन सेवा सुरु गरेको जनाएको छ । बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक एपमा रहेको फिक्स्ड डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै…