एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार यो आर्थिक वर्षमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले २ करोड ५० लाख तलव सेवा बुझेका छन् । जसअन्तर्गत उनको मासिक तलब निर्धारण गर्दा २ लाख बढी हुन आउँछ । उद्यपी न्यौपानेले उक्त तलबबाट करिब ३६ प्रतिशत भने…