एनआइसी एसिया बैंकले मंसिर २१ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने गरी हुनेछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सभामा २० प्रतिशत लाभांश वितरण गर्ने…