Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम : राजनीति फाटो ल्याउने काम

सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले रकम दुरुपयोग हुने संभावना बढेको छ । अघिल्लो बर्ष यहि कार्यक्रम मार्फत ब्यापक रकम हिनामिना भएका विवरण वाहिर आएपछि त्यहि शैलीलाई सरकारले निरन्तरता दिने निर्णय गरेकोले रकम दुरुपयोग हुने देखिएको हो । यसले सत्तारुढ दलका कार्यकर्ता पोस्ने काम मात्र हुने जानकारहरुको भनाई छ । यो बर्ष सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका…