प्रभु बैंकले मातृशिशु मितेरी हस्पिटलमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हस्पिटल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित रहेको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका बीच काउण्टरको उद्घाटन गरेका छन् । मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः००…