Logo

सुनको भाउ अहिलेसम्मकै उच्च, २० दिनमै चार हजार बढ्यो

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा ७५ हजार २ सय…