Logo

रसायन प्रयोग गरेर नक्कसी घिउ उत्पादन, तीन पक्राउ

वीरगञ्जमा रसायन प्रयोग गरेर नक्कसी घिउ उत्पादन गर्दे गरेको फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्दै आएको प्रहरीले फेला पारेको छ । विशेष सूचनाका आधारमा प्रहरीले रसायन प्रयोग गरी घिउ उत्पादन गर्दै आएको फेला पारेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी…