Logo

व्यवसायीमाथि निगरानी

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कर छली, कर्जा अपचलन र हुन्डीमा संलग्न एक दर्जन व्यवसायी र बंैकका सीईओमाथि अनुसन्धान थालेको छ । कर छली, कर्जा अपचलन र हुन्डी मार्फत पुँजी पलायन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो । विभागले उनिहरुसंग कारोबार गर्ने अन्य व्यवसायीमाथि पनि निगरानी बढाएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धान नियमित प्रक्रिया…