Logo

चालू आवमा २८७ मेगावाट विद्युत् थपिँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्नो एक वर्षे कार्यकालको प्रगति समीक्षा प्रकाशित गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ऊर्जा, नवीकरणीय ऊर्जा, सिँचाइ, जल–विपद् व्यवस्थापन र जल तथा मौसम विज्ञान सेवाका क्षेत्रमा गरिने विकासको भावी मार्गचित्र सहितको गत वैशाख २५ गते जारी गरेको श्वेतपत्रमा उल्लिखित नीतिगत एवं कार्यगत मार्गचित्रले लिएका लक्ष्य अनुरुप कार्य…