Logo

विकासमा झुण्ड झुुण्ड रणनीति : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार विकासमा एकीकृत योजना बनाएर सरकारले लाग्न जरुरी रहेका बताएका छन् । मंगलबार व्यवस्थापन संघको सम्मेलन उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री खतिवडाले अब विकाको लागि विकासमा झुण्ड झुुण्ड रणनीति नभई शसक्त अभियान नै बनाएर एकिकृत योजना अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा खतिवडाले भने्,…