जीवन बीमा कम्पनीहरु गत आर्थिक वर्ष २०७६–७७ को असार मसान्तसम्म २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले कुल लगानीको ८४ दशमलव ३४ प्रतिशत अर्थात् २ खर्ब ३४ अर्ब लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा गरेको छन् । बीमा कम्पनीहरुले सो अवधिमा गरेको कुल लगानीको ७३ दशमलव २८ प्रतिशत अर्थात्…