भदौ १७ गतेदेखि सीमित मात्रामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले नयाँ भाडादर सार्वजनिक गरेको छ । एयरलाइन्सले विभिन्न देशका गन्तव्यका लागि नयाँ भाडादर सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हवाई भाडा निकै महंगो भएको थियो । अब नेपाल एयरलाइन्सले तोकेकै भाडादर अनुसार उक्त गन्तव्यबाट उडान…