Logo

नेप्सेको उकालो यात्रा, आजपनि ९ अंकले बढ्यो

पछिल्ला दिनहरुमा क्रमशः उकालो लागिरहेको सेयर बजार आजपनि ९ अंकले बढेको छ । आज नेप्से सूचक ९.३४ अंकले बढेर १४४०.९४ विन्दुमा आइपुगेको रोकिएको हो । दिनभर १८९ कम्पनीको १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये म्युचुअल फन्ड, ड्रेडिङ र…