भायानेटले नयाँ ग्राहकलाई ४८ घण्टाभित्र सेवा प्रदान गर्ने भएको छ । भायानेटका अनुसार अब ग्राहकले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न भनेको ४८ घण्टाभित्रै इन्टरनेट सेवा सुरु हुने छ । देशका विभिन्न भागमा लकडाउन यथावत् रहेको अवस्थामा आफ्ना ग्राहकका लागि घरबाटै काम गर्न पढ्न छिटो, छरितो र उत्कृष्ट हुने गरि सेवा प्रदान गर्न लागेको…