एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र आसोज महिनाभरी यो योजनामा सहभागी जनाउँन सक्नेछन् । यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी बैंकमा चालु खाता खोलेर…