निषेधाज्ञाको पहिलो दिन (विहीबार) उपत्यकामा बैंकका कुनै पनि शाखा नखुल्ले भएका छन्। बैंकका कर्मचारीलाई दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बिहीबार काठमाण्डौ उपत्यकाका कुनै पनि शाखा नखोल्ने निर्णय गरेको हो। बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट…