उत्कृष्ठ जीवन बीमाको रुपमा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४८ प्रतिशत नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष उक्त कम्पनीले २ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले गएको वर्ष १ अर्ब ३६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो। जुन अघिल्लो वर्षको भन्दा ६४ करोडले बढी हो। कम्पनीले सार्वजनिक…