पछिल्लो समय यातायाातको क्षेत्रमा सरल, छिटो, विश्वासिलो र भरपर्दाे माध्यम मोटरसाइललाई लिइन्छ । बजारमा विभिन्न कम्पनीका मोटरसाईल आएका छन् । जस मध्ये निकै भरपर्दाे र विश्वास जित्न सफल बनेको छ बजाज ।
बजाजल व्यापारिक रुपमा मात्र अगाडि नभई ग्राहकमैत्री पनि रहेको छ । हाल बजारमा बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन्। बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो।





















प्रतिक्रिया