Logo

कुन विमानस्थललाई कति बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६र७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा कम हो…