Logo

अर्थ

कपडा उद्योगलाई बम्पर प्याकेज, ५० प्रतिशत छुट



अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी कपडा उद्योगमा बम्पर प्याकेज दिएका छन् ।

अर्थमन्त्री खतिवडाले कपडा उद्योगमा उठ्ने विजुली महशुलमा ५० प्रतिशत छुट दिएका छन् । ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था उल्लेख गरिएको छ ।

स्वदेशी कपडा प्रयोगमा प्रोत्साहन गर्ने बजेटमा उल्लेख छ । आगामी आवमा दुई दर्जन बस्तु्मा आत्मनिर्भर हुने भएको छ । स्वदेश वस्तुको उपयोगलाई अभियानको रुपमा अघि बढाउने भनिएको छ ।

निर्माण सामग्रीको प्रयोग सिमेन्ट रडको उत्पादनमा आन्तरिक उत्पादनमा जोड दिने भनिएको छ ।
औद्योगीक विकासको लागि २ अर्ब ८७ करोड बजेट विनियोजन रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।