Logo

कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै

काठमाडौं । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान पुनः सुरु गर्ने भएको छ । इरानसँग इजरायल–अमेरिका तनावका कारण स्थगित रहेको यो सेवा आगामी मंगलबारदेखि सञ्चालनमा आउन लागेको हो । कुवेत एयरवेजकाअनुसार अबदेखि हप्ताको दुई दिन नियमित रूपमा जहाज उड्ने भएको छ । नयाँ तालिकाअनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार काठमाडौंबाट कुवेतका लागि उडानहरू हुनेछन्…