Logo

अर्थ

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी तोलामा ३३० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५ हजार ६० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ११:३३   :  बजे

669
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।