Logo

गर्मीले होइन क्रम्टनको सिलिङ फ्यानले जित्छ!

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक स्थलहरूमा राम्रो airflow दिने भरपर्दो ceiling fan को आवश्यकता झन् बढ्ने गर्छ। यही आवश्यकता वर्षौंदेखि पूरा गर्दै आएको Crompton अहिले पनि नेपाली उपभोक्तामाझ विश्वासिलो नामका रूपमा स्थापित छ। दमदार performance, आकर्षक डिजाइन र टिकाउ गुणस्तरका कारण Crompton ceiling fan नेपाली घरको नियमित रोजाइ बन्दै आएको…