Logo

सुनकाे मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज…