Logo

अर्थ

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति?



काठमाडौं । सिक्लेस हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १२:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।