Logo

जनवरी ०२६ मा नेपालमा बाह्य पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडाैं । सन् २०२६ को जनवरीमा नेपालमा बाह्य पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भएकाे छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ बाह्य पर्यटक नेपाल आएका हुन्। यो संख्या सन् ०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो। साथै, कोभिड–१९ महामारीपूर्व सन् ०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि आगमन १४ प्रतिशतले उच्च रहेको…