काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र…