Logo

अर्थ

आईएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

तर यो लाभांश करसहित हो । कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १२:३४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।