Logo

नारायणी डेभलपमेन्ट बैंकको सेयर लिलामीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। बैंकले मंसिर ११ गतेदेखि आवेदन दिन मिल्ने व्यवस्था गर्दै संस्थापक तथा सर्वसाधारण समूहका हकप्रद सेयर लिलामीमा राखेको जनाएको छ। बैंकका अनुसार संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फ १८ हजार ४४४ कित्ता सहित कुल ६ लाख २१…