Logo

नबिल बैंकले ल्यायो बालबालिकालाई लक्षित गर्दै ‘नबिल जेन अल्फा’

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंक लिमिटेडले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलले जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंङ्गानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एप…