Logo

अर्थ

सिद्धार्थ बैंकको लाभांश घोषणा



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ बढी रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:२२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।