Logo

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत असोज ७ गतेदेखि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको ४ लाख ९७ हजार ०९२ कित्ता सेयरमा…