काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ ।
यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायत गुणस्तरीय हुलास आल्मुनियम तथा स्टिल सामग्रीहरू गुणस्तरसहित सही मूल्यमा सिधै खरिद गर्न सक्नेछन् ।
हुलास आल्मुनियमको बिक्री शाखा चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको छ ।






















प्रतिक्रिया